नियम १०
आयोगले सिफारिसमा खुलाउनु पर्ने
यी नियमहरू अनुसार आयोगले नेपाल सरकारमा सिफारिस गर्दा प्रत्येक कर्मचारीको हकमा सिफारिस गरिनाको आधार स्पष्ट रूपले उल्लेख गरिएको हुनेछ ।